FAQs Complain Problems

रुक्मेणी गुरुङ (मगर)

टोल: 
कुस्पा
फोटो: 
मोबाईल: 
९८४९५७५५३३, ९६२११९८६९७
लिङ्ग: 
महिला
आमाको नाम: 
चमेली गुरुङ
बाबुको नाम: 
हिरा बहादुर गुरुङ
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मदन कुमार राना
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
काभ्रेपलान्चोक
प्रदेश: 
प्रदेश नं ३
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
मनमोहन मेमोरियल र रत्न राज्य लक्ष्मी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.सं. २०६६ साल देखि रत्न राज्य लक्ष्मी क्याम्पसमा अनेरास्ववियु विद्यार्थी संघको राजनैतिक यात्रा शुरु गरि, वि.सं.२०६९ सालमा शिक्षक संगठनमा आजीवन सदस्य रही काम गरेको | वि.सं. २०७३ सालमा गा.वि.स. भरिको अ.ने.म.संघको अध्यक्ष भइ काम गरेको र २०७४/०२/०४ गते गाउँपालिका उपाध्यक्ष भएको र वि.सं. २०७५ साल देखि जिल्लामा अ.ने.म. संघको सदस्य |

विगतको पेशा र अनुभव: 

वि.सं. २०६६ सालमा जिसस क्राइस्ट संस्थामा, त्यसै गरि वि.सं. २०६७ सालमा सामाजिक परिचालकमा र वि.सं. २०६८ सालमा शिक्षक पेशामा कार्यरत रहेको |

जन्म मिति (वर्ष): 
२०४२
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१०