FAQs Complain Problems

खानीखोला गाउँपालिका, महिला तथा बालबालिका शाखाद्वारा "महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा आयोजित कार्यक्रमको झलक