FAQs Complain Problems

गाउँपालिकाको उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा महिला तथा बालबालिका शाखाको आयोजकतामा आयोजित अपाङ्गता परिचयपत्र नविकरण तथा वितरण (शिविर) सम्बन्धी कार्यक्रमको केही झलक

//