FAQs Complain Problems

आज मिति २०८१ साल फाल्गुण १२ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत जिवन राज अर्यालज्यू सहित विभिन्न शाखाका शाखा प्रमुख र अन्य कर्मचारीहरूसँग शाखागत समिक्षा गर्दाको झलक |