समाचार
आज मिति २०८२ साल कार्तिक १३ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षातामा यस आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको समिक्षा कार्यक्रम गर्दै गर्दाको झलकहरू
आज मिति २०८२ साल कार्तिक १३ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षातामा तथा प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा र वडा नं ४, ५ र ६ का वडा अध्यक्षज्यूहरू श्री निशान मोक्तान, श्री बुद्धि बहादुर स्याङ्तान र श्री बृहस्पति घिसिङ क्रमश र विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थितिमा यस आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको समिक्षा कार्यक्रम गर्दै गर्दाको झलकहरू







