समाचार
आज मिति २०८३/०४/१४ गते बिहिबारका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा आर्थिक वर्ष २०८२/०८३ को प्रगती समिक्षा कार्यक्रम सम्पन्न गर्दाको केही झलक
आज मिति २०८३/०४/१४ गते बिहिबारका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा आर्थिक वर्ष २०८२/०८३ को प्रगती समिक्षा कार्यक्रम सम्पन्न गर्दाको केही झलक










