समाचार
आज मिति २०८३ साल जेठ २३ गतेका दिन जनजागरण नेपाल, मकवानपुरको आयोजना तथा खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको प्रायोजकमा आयोजित महिला, विपन्न वर्ग लक्षित उद्यमशिलता तथा सिपमुलक क्रिस्टल गहना बनाउने १३ दिने तालिमको समापन कार्यक्रम सम्पन्न गर्दाको झलक
आज मिति २०८३ साल जेठ २३ गतेका दिन जनजागरण नेपाल, मकवानपुरको आयोजना तथा खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको प्रायोजकमा आयोजित महिला, विपन्न वर्ग लक्षित उद्यमशिलता तथा सिपमुलक क्रिस्टल गहना बनाउने १३ दिने तालिमको समापन कार्यक्रम जनजागरण नेपाल, मकवानपुरकी अध्यक्ष श्री लक्ष्मी पाख्रिनज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा साथै गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष आतिथ्यतामा, ५ नं. वडाका वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्यू, कार्यपालिका सदस्य श्री विन्दा आचार्यज्यू र गाउँपालिका महिला विकास शाखाका श्री कमला अधिकारी (थापा), उद्यम विकास शाखाका श्री सोम बहादुर दर्लामी लगायतको आतिथ्यतामा सम्पन्न गर्दाको झलक










