समाचार
"आधारभुत तह कक्षा ६-८ सम्मको गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता"
आज मिति २०८१ साल फाल्गुण ०९ गतेका दिन यस खानीखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा सामाजिक विकास समितिका संयोजक तथा ४ नं• वडा अध्यक्ष श्री निशान मोक्तानज्यूको अध्यक्षतामा र गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको प्रमुख आथित्यतामा साथै प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा आयोजित आधारभुत तह कक्षा ६-८ सम्मको गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गर्दाको झलक | यसैक्रममा पहिलो स्थान श्री कुमारी मा•वि•, जगथली, दोस्रो स्थान श्री जन विकास मा•वि•, ताल्ढुंगा, तेस्रो स्थान श्री बाल विकास मा•वि•, फालामेटार र चौथौँ स्थान श्री जनहित मा•वि•, महाङ्कालले हासिल गरेका छन | सहाभागी सम्पुर्ण विद्यालयहरूलाई धेरै धेरै धन्यवाद !