FAQs Complain Problems

आ.व. २०८०/०८१ मा समयमै कार्य सम्पन्न गर्ने उत्कृष्ट "रोजगार उपभोक्ता समिति" लाई दोसल्ला, सम्मान प्रमाण पत्र सहित नगद प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ, उपाध्यक्ष श्री दोर्जेमान जिम्बा र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरे