समाचार
उद्धघाटन कार्यक्रमको झलक
खानिखोला गाउँपालिकाको नीति "एक घर, एक धारा" अन्तर्गत वडा नं २ फलामेटारमा बागमती प्रदेशको बिशेष अनुदान १ करोड रकममा ५८ लाखमा सृजना कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी ५२ घर धुरीका लागि सम्पुर्ण काम सम्पन्न गरि हस्तान्तरणसंगै उद्घघाटन सत्र कार्यक्रमका सभापति वडा नं• २ का वडा अध्यक्ष श्री दशरथ लामा र गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू को प्रमुख आथित्यतामा साथै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरे तथा समाजिक व्यक्तित्व श्री मीना पाख्रिन, वडा नं ४ का वडा अध्यक्ष श्री निशान मोक्तान, वडा नं ५ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान, इन्जिनियर श्री अनमोल आचार्य, लेखापाल श्री बम बहादुर बि•क, वडा सचिव श्री राम कृष्ण अर्याल लगायत फलामेटारबासी जन समुदायहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्दको केही झलकहरू |