समाचार
कोठे दयागाउँ बृहत् खानेपानी "एक घर एक धारा" कार्यक्रमको शिलान्यासको झलक
खानीखोला गाउँपालिका वडा नं १ को आयोजनामा कोठे दयागाउँ बृहत् खानेपानी "एक घर एक धारा" कार्यक्रमको प्रमुख अतिथि पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङज्यू र विशिष्ट अतिथि खानिखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू र गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू साथै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सबैको उपस्थितिमा शिलान्यास सम्पन्न भएको छ।