FAQs Complain Problems

खानीखोला गाउँपालिकाको गाउँसभा सम्पन्न पश्चात उक्त कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्षको समाप्ति नजिकिदै गर्दा शाखागत योजना/कार्यक्रमको कार्य सम्पन्नमा सेवाग्राहीलाई सहजता दिलाउन कार्यालय प्रमुखद्वारा शाखा प्रमुखहरूलाई निर्देशन गर्दै गर्दाको झलक