समाचार
खानीखोला गाउँपालिकाको सभाहलमा आज मिति २०८१ साल अषाढ १० गतेका दिन १५ औँ गाउँसभा तथा ८ औँ बजेट अधिवेशनको विशेष अवसरमा गाउँपालिकाद्वारा सगरमाथा आरोहण गर्ने गाउँपालिकामा कार्यरत कर्मचारी लेखापाल श्री बम बहादुर बि.क. लाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान
"खानीखोला गाउँपालिकाको सभाहलमा आज मिति २०८१ साल अषाढ १० गतेका दिन १५ औँ गाउँसभा तथा ८ औँ बजेट अधिवेशनको विशेष अवसरमा गाउँपालिकाद्वारा “हामी पनि सक्छौँ” भन्ने मूल उद्देश्य सहित यात्रीको यात्रा नाम दिएर मिति २०८१ जेष्ठ ६ गते (19 May 2024) बिहान ५:५७ बजे सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर अग्लो) सफल आरोहण गर्ने गाउँपालिकामा कार्यरत कर्मचारी लेखापाल श्री बम बहादुर बि.क. लाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गर्दा कैद गरिएको तस्बिरहरू"