समाचार
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू लगायत अन्य कर्मचारीहरुद्वारा वडा नं ४ स्थित निर्माणाधिन पेङदोर्जेको आकृति सहितको डम्फु पार्कको साथै डाँडागाउँ स्वास्थ्य चौकीको स्वास्थ्य सम्बन्धी क्रियाकलापको अनुगमन गर्दाको केही झलकहरू
मिति २०८२ साल बैशाख २८ गतेका दिन यस खानीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुद्वारा गाउँपालिका अन्तर्गत वडा नं ४ स्थित निर्माणाधिन पेङदोर्जेको आकृति सहितको डम्फु पार्कको साथै डाँडागाउँ स्वास्थ्य चौकीको स्वास्थ्य सम्बन्धी क्रियाकलापको अनुगमन र सूचना ग्रहण गर्दाको केही झलकहरु