FAQs Complain Problems

समाचार

गाउँपालिकाको केन्द्र र प्रदेश राजधानी हेटौँडा, मकवानपुर जोड्ने सडक अन्तर्गत बागमती खोलामा ह्युम पाइप राखेर अवरुद्ध रहेको बाटो पुनः सुचारु गराउने क्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यू सहित अन्य कर्मचारी अनुगमन गर्दाको झलक

//