समाचार
गाउँपालिकाको सभाहलमा गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूको प्रधानाध्यापकज्यूहरूसँग बैठक गर्दाको केही झलक
आज मिति २०८३ साल असोज १२ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा साथै सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष श्री निशान मोक्तानज्यूको उपस्थितिमा गाउँपालिकाको सभाहलमा गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूको प्रधानाध्यापकज्यूहरूसँग बैठक गर्दाको केही झलक







