समाचार
गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गर्दाको झलक
आज मिति २०८२ साल माघ १४ गतेका दिन यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र श्री जन विकास माध्यमिक विद्यालय, ताल्ढुङ्गाको आयोजनामा गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा सहभागी सम्पूर्ण विद्यालयहरू सहित प्रतियोगिता शानदार ढंगले सम्पन्न गर्ने आयोजक विद्यालय श्री जनविकास मा.वि. लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै विभिन्न खेलमा विजेता हुनु भएकाहरूलाई पुरस्कार वितरण गरेर कार्यक्रम समापन गर्दाको झलक |








