समाचार
गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम सम्पन्न गर्दाको झलक
आज मिति २०८२ साल माघ १२ गतेका दिन यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र श्री जन विकास माध्यमिक विद्यालय, ताल्ढुङ्गाको आयोजनामा गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र सामाजिक विकास समितिका संयोजक श्री निशान मोक्तानज्यूको विशिष्ट आतिथ्यतामा साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न गर्दाको झलक









