समाचार
जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेपलाञ्चोकका जिल्ला समन्वय प्रमुख श्री दिपक गौतमज्यूद्वारा प्रशंसा पत्र प्रदान गर्दाको झलक
आ.व. २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरु मध्य खानीखोला गाउँपालिकाले जेष्ठ नागरीक घुम्ती घरदैलो स्वास्थ्य सेवामा उल्लेखनीय कार्य सञ्चालन गरी स्वास्थ्य क्षेत्रमा पुऱ्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै आज मिति २०८२ साल कार्तिक २७ गतेका दिन जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेपलाञ्चोकका जिल्ला समन्वय प्रमुख श्री दिपक गौतमज्यूद्वारा प्रशंसा पत्र प्रदान गर्दाको झलक



