FAQs Complain Problems

तामाङ मातृ भाषा शिक्षण सम्बन्धी मिति २०८१/०२/०९ गते देखि २०८१/०२/१३ गते सम्म गाउँपालिकाको सभाहलमा सञ्चालित ५ दिने अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युद्वारा समापन गर्दाको केही तस्विरहरू |