समाचार
नि:शुल्क मोतिविन्दु छनौट शिविर सम्बन्धि सूचना
"यही पुष १९,२०, २१ र २२ गतेसम्म ४ दिन हुन गइरहेको नि:शुल्क मोतिविन्दु छनौट शिविरमा आफ्नो पायक पर्ने स्थानमा गइ सुनौलो अवसरको मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशन गरिएको छ"
