समाचार
"फेरि भेटौला कार्यक्रम"
"फेरि भेटौला कार्यक्रम"
विगत ६ वर्षदेखि यस खानीखोला गाउँपालिकाको विभिन्न वडाको वडा सचिव सहित प्रशासन शाखा, सहकारी शाखा लगायतका विभिन्न शाखाको शाखा प्रमुखको रुपमा कार्यरत रहनु भई अन्त कार्यालयमा सरुवा भई जान लाग्नु भएका अधिकृतस्तर छैठौँ श्री राम कृष्ण अर्यालज्यू लाई फेरि भेटौला भन्ने बाचा सहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू सहित सम्पूर्ण कर्मचारी टिमद्वारा विदाई कार्यक्रम सम्पन्न गर्दाको केही झलकहरु ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना ।