समाचार
बागमती प्रदेश सरकारको माननीय मुख्यमन्त्री श्री शलिकराम जम्कट्टेलज्यूको प्रमुख आथित्यतामा गाउँपालिकाको प्रशासकीय भवन र जनमुक्ती मार्ग (ताल्ढुंगा-सिक्रेदोभान खण्ड) को शिलान्यास तथा स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्धघाटन कार्यक्रम सुसम्पन्न |
आज मिति २०८१ साल जेष्ठ २५ गतेका दिन पूर्वाधार विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक र खानीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, साल्मेचाकल, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षता र बागमती प्रदेश सरकारको माननीय मुख्यमन्त्री श्री शलिकराम जम्कट्टेलज्यूको प्रमुख आथित्यतामा गाउँपालिकाको प्रशासकीय भवन र जनमुक्ती मार्ग (ताल्ढुंगा-सिक्रेदोभान खण्ड) को शिलान्यास तथा स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्धघाटन कार्यक्रम सुसम्पन्न |