FAQs Complain Problems

मिति २०८२ साल जेष्ठ १४ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू तथा वडाका वडा अध्यक्षज्यूहरूको विशेष उपस्थितिमा गाउँपालिकाको गुरूयोजना कार्यशाला गोष्ठीको झलक