समाचार
यस खानीखोला गाउँपालिका अन्तर्गतको श्री रक्त आधारभूत विद्यालय, खानीखोला- ७ को ३५ औँ वार्षिकोत्सव एवम् खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता उद्घाटन समारोह सम्पन्न गर्दाको झलक
यस खानीखोला गाउँपालिका अन्तर्गतको श्री रक्त आधारभूत विद्यालय, खानीखोला- ७ को ३५ औँ वार्षिकोत्सव एवम् खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता उद्घाटन समारोह माननीय प्रतिनिधि सभा सदस्य सुर्यमान दोङज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङज्यूको विशिष्ट आतिथ्यता र वडा अध्यक्षज्यूहरूको विशेष उपस्थितिमा भव्य रुपमा सम्पन्न ।