समाचार
वृहत नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा मिति २०८२ साल कार्तिक २५ गतेका दिन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूद्वारा वरिष्ठ स्वास्थ्य विशेषज्ञहरुलाई स्वागत गर्दाको र पहिलो दिनको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम झलक
Nep Aus Association र Nep Aus dental Clinic काठमाडौँको प्रायोजनमा र खानीखोला गाउँपालिकाको स्वास्थ्य शाखा तथा साल्धारा स्वास्थ्य चौकी, देउरालीको आयोजनामा २०८२ साल कार्तिक २५ गते देखि कार्तिक २८ गतेसम्म साल्धारा स्वास्थ्य चौकी, देउरालीमा सञ्चालन हुने वृहत नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा मिति २०८२ साल कार्तिक २५ गतेका दिन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूद्वारा वरिष्ठ स्वास्थ्य विशेषज्ञहरुलाई स्वागत गर्दाको र पहिलो दिनको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको केही झलक








