समाचार
"श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (PMEP) बाट अनुगमनको क्रममा आउनु भएका उप सचिव श्री शारदा भण्डारीज्यू र श्री सरिता व्य्अन्जनकारज्यूलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री जीवन राज अर्यालज्यूबाट खानीखोला गाउँपालिकाको कार्यालयमा स्वागत गर्दै"
"श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (PMEP) बाट अनुगमनको क्रममा आउनु भएका उप सचिव श्री शारदा भण्डारीज्यू र श्री सरिता व्य्अन्जनकारज्यूलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री जीवन राज अर्यालज्यूबाट खानीखोला गाउँपालिकाको कार्यालयमा स्वागत सँगै मायाको चिनो वितरण कार्यक्रमको झलकहरु"