समाचार
संविधान दिवस २०८२ को पावन अवसरमा गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षातामा शुभकामना आदान प्रदान सहितको अन्तरक्रियात्मक कार्यक्रम गर्दै गर्दाको झलकहरू
आज मिति २०८२ साल असोज ०३ गतेका दिन संविधान दिवस २०८२ को पावन अवसरमा गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षातामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा र वडा नं ३ र ५ का वडा अध्यक्षज्यूहरू श्री सागर लामा र श्री बुद्धि बहादुर स्याङ्तान क्रमश, कार्यपालिकाका सदस्यज्यूहरू साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरू, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवि, समाजसेवी, सुरक्षाकर्मी लगायतको उपस्थितिमा शुभकामना आदान प्रदान सहितको अन्तरक्रियात्मक कार्यक्रम गर्दै गर्दाको झलकहरू