समाचार
हरेक हप्ताको आइतबार लाग्ने ताल्ढुङ्गा हाटबजारमा आज मिति २०८२ साल असोज ०५ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू सहित अन्य कर्मचारीहरू हाटबजार अनुगमन गर्दाको झलक
हरेक हप्ताको आइतबार लाग्ने ताल्ढुङ्गा हाटबजारमा आज मिति २०८२ साल असोज ०५ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू सहित अन्य कर्मचारीहरू हाटबजार अनुगमन गर्दै उक्त हाटबजारका व्यपारीहरूसँग गुनासो छलफल गर्दै गर्दाको झलक
"स्थानीय बजारको प्रवर्द्धन गरौँ"