FAQs Complain Problems

१८ औँ गणतन्त्र दिवसको पावन अवसरमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा तथा ५ नं वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्यु र गाउँपालिकामा कार्यरत कर्मचारीहरूको विशेष उपस्थितिमा साथै स्थानीयहरूको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम