समाचार
११औँ संविधान दिवस २०८३ को पावन अवसरमा गाउँपालिकाको प्राङ्गणमा अधिकृत श्री जिवन राज अर्यालज्यूको संयोजकतामा दीप प्रज्वलन कार्यक्रम गर्दै गर्दाको झलकहरू
आज मिति २०८३ साल असोज ०३ गतेका दिन ११औँ संविधान दिवस २०८३ को पावन अवसरमा गाउँपालिकाको प्राङ्गणमा अधिकृत श्री जिवन राज अर्यालज्यूको संयोजकतामा गाउँपालिकामा कार्यरत कर्मचारीहरू, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवि, समाजसेवी, सुरक्षाकर्मी लगायतको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गर्दै गर्दाको झलकहरू








