समाचार
“अतिरिक्त क्रियाकलापको संचालन, बाल प्रतिभाको प्रष्फुटन” भन्ने नाराका साथ आज मिति २०८० साल माघ १९ गते यस खानीखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह “सम्भावना यहीँ छ” भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
“अतिरिक्त क्रियाकलापको संचालन, बाल प्रतिभाको प्रष्फुटन” भन्ने नाराका साथ आज मिति २०८० साल माघ १९ गते यस खानीखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह (कक्षा १-८) “सम्भावना यहीँ छ” भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सहभागी यसै गाउँपालिकाको विभिन्न दस विद्यालयहरू मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको छ ।
तपसिल:
१) प्रथम स्थान: श्री शारदा मा.वि., खानीखोला गा.पा.- ०६ की श्री सुनिता थोकर,
२) दोस्रो स्थान: श्री जनविकास मा.वि., खानीखोला गा.पा.- ०५ की श्री रश्मि हुमागाई
३) तृतीय स्थान: श्री बुद्ध मा.वि., खानीखोला गा.पा.- ०७ की श्री सुजिता मोक्तान
४) सान्तवना पुरस्कार: श्री जनहित मा.वि., खानीखोला गा.पा.- ०७ का श्री सौरव थापा मगर
सहभागी सम्पूर्ण विद्यार्थि छात्रछात्राहरूलाई विशेष धन्यवाद ।