FAQs Complain Problems

यस खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ४ स्थित २ वटा विधालय भवन (श्री वीर आ.वि. र श्री ज्ञानज्योति आ.वि.) र एक सामुदायिक भवन बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मोक्तानज्युको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्नको केही झलकहरू ।