समाचार
जागरण नेपालको आयोजनामा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिमको उद्दघाटन
जागरण नेपालको आयोजनामा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत मिति २०८१ साल असार ०२ गते देखि सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिमका सभापती श्री लक्ष्मी पाख्रिन र प्रमुख अतिथि खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द बहादुर थिङज्यूद्वारा उद्घघाटन सत्र कार्यक्रम सम्पन्न साथै कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैरे तथा समाजसेवी श्री मिना पाख्रिन, वडा नं ४ का वडा अध्यक्ष श्री निशान मोक्तान, वडा नं ५ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान लगायत अन्य कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो |