समाचार
वडा नं. २, फलामेटार स्थित समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम संचालन गर्दाको केही झलकहरू
कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना र खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको समन्वयमा यस गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री होमनाथ दाहालज्यूको विशेष उपस्तिथिमा वडा नं. २, फलामेटार स्थित समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम संचालन गर्दाको केही झलकहरू ।