समाचार
"फेरि भेटौला कार्यक्रम"
"फेरि भेटौला कार्यक्रम"
यस खानीखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनु भई अन्त कार्यालयमा सरुवा भई जान लाग्नु भएका श्री होमनाथ दाहालज्यू लाई फेरि भेटौला भन्ने बाचा सहित गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू, उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू सहित सम्पूर्ण कर्मचारी टिमद्वारा विदाई कार्यक्रम सम्पन्न गर्दाको कही झलकहरु ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना ।