समाचार
२८६१ औँ सोनाम ल्होछार बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री पौडेलज्यूको प्रमुख आथित्यतामा र गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङज्यू र उपाध्यक्ष दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम सभ्यता र भव्यताका साथ सम्पन्न |
यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिकाको आयोजनामा २८६१ औँ सोनाम ल्होछार बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री पौडेलज्यूको प्रमुख आथित्यतामा र गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङज्यू र उपाध्यक्ष दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम सभ्यता र भव्यताका साथ सम्पन्न गर्दाको केही झलक ।