समाचार
१, ४ र ५ नं वडाका वडा अध्यक्ष श्री सन्तमान थिङज्यू, श्री निशान मोक्तानज्यू र श्री बुद्धि बहादुर स्याङ्तानज्यू सहित पालिकामा कार्यरत कर्मचारीहरूद्वारा खानीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै
आज मिति २०८१ साल माघ २१ गते वसन्तपञ्चमी सरस्वती पूजाको दिन गाउँपालिका अन्तर्गत १, ४ र ५ नं वडाका वडा अध्यक्ष श्री सन्तमान थिङज्यू, श्री निशान मोक्तानज्यू र श्री बुद्धि बहादुर स्याङ्तानज्यु क्रमश सहित पालिकामा कार्यरत कर्मचारीहरूद्वारा यस खानीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्दाको केही झलकहरू |