समाचार
यस खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ०१, धार्नेमा नेवा खानेपानी संस्था (NEWAH) र गाउँपालिकाको साझेदारिमा जगाते -धार्ने-खवासे खानेपानि तथा सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा उद्वघाटन गर्दाको केही झलकहरू |
आज मिति २०८१ साल चैत्र १३ गतेका दिन यस खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ०१, धार्नेमा नेवा खानेपानी संस्था (NEWAH) र गाउँपालिकाको साझेदारिमा जगाते -धार्ने-खवासे खानेपानि तथा सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा उद्वघाटन गर्दाको केही झलकहरू |