FAQs Complain Problems

यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत अनुदान प्राप्त कृषि सामाग्री वितरण तथा संयुक्त अनुगमन कार्यक्रमको केही झलकहरू |