समाचार
"संस्कृतिको संरक्षण, लैङ्गिक समानताको सम्मान" भन्ने मुल नाराका साथ हरितालिका तीजको अवसरमा आयोजित तीज विशेष कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गर्दाको झलक
आज मिति २०८२ साल भाद्र ९ गतेका दिन खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा पारिजात गृहिणी महिला समूह, खानीखोला ५, ताल्ढुंगाद्वारा "संस्कृतिको संरक्षण, लैङ्गिक समानताको सम्मान" भन्ने मुल नाराका साथ हरितालिका तीजको अवसरमा उक्त समूहका अध्यक्ष श्री बिन्दा आचार्यज्यूको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको प्रमुख आतिथ्यतामा, वडा नं ५ र ६ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्यू र श्री बृहस्पति घसिङज्यू क्रमशको विशिष्ट आतिथ्यता लगायत गाउँ कार्यपालिकाका सदस्य, विभिन्न पार्टिका राजनीतिज्ञ, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुख, वडा सदस्य, सुरक्षाकर्मी, समाजसेविहरूको आतिथ्यता आयोजित तीज विशेष कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गर्दाको झलक