समाचार
भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको आतिथ्यतामा सम्पन्न गर्दाको झलक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा आज मिति २०८२।०९।१६ गते बुधबारका दिन खानीखोला गाउँपालिकाको सभाहलमा सञ्चालन भएको "भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको आतिथ्यतामा साथै खानीखोला गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा तथा गाउँसभाका सदस्यज्यूहरु, विभिन्न वडाका वडाध्यक्षज्यूहरु, गाउँपालिकाका शाखा प्रमुखस्तरका कर्मचारीहरु, गाउँपालिकास्थित माध्यामिक विद्यालयका वि.व्य.स.का अध्यक्षज्यूहरु र प्रधानाध्यापकज्यूहरु, स्थानीय गैरसरकारी संस्था/नागरिक समाजका प्रतिनिधिज्यूहरु, स्थायी प्रकृतिका उपभोक्ता समितिका पदाधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु तथा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिज्यूहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन हुँदाको केही तस्विरहरू













