समाचार
गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा ''कफीमा जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम" अन्तर्गत वार्षिक प्रगति समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रमको तस्विर
आज मिति २०८२ साल चैत्र ८ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा ''कफीमा जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम" अन्तर्गत वार्षिक प्रगति समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम गर्दाको केही झलक












