समाचार
आज मिति २०८२ साल चैत्र २७ गतेका दिन पनि वडा नं. ६ स्थित कुस्पा, मुर्थुम, देउराली, ढड्यान, सत्तभैया र कोदाखोरिया क्षेत्रहरूमा खानीखोला गाउँपालिकाको कृषि शाखा प्रमुख श्री विकास तामाङज्यूद्वारा कफीको तौल मापन कार्य सम्पन्न गरिएको छ |
"कफीमा जसको उत्पादन, उसैलाई अनुदान''
कफीमा जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम अन्तर्गत निरन्तर आज मिति २०८२ साल चैत्र २७ गतेका दिन पनि वडा नं. ६ स्थित कुस्पा, मुर्थुम, देउराली, ढड्यान, सत्तभैया र कोदाखोरिया क्षेत्रहरूमा खानीखोला गाउँपालिकाको कृषि शाखा प्रमुख श्री विकास तामाङज्यूद्वारा कफीको तौल मापन कार्य सम्पन्न गरिएको छ |
















