FAQs Complain Problems

राष्ट्रिय रोजगार प्रवर्द्वन कार्यक्रम अन्तर्गत खानीखोला गाउँपालिकाको वडा नं ०६, फ्याङखोला स्थित रोजगार उपभोक्ता समितिद्वारा निर्माणाधिन अवस्थाको सिंचाई निर्माण योजनाको रोजगार सेवा केन्द्र प्रमुख श्री लोक बहादुर थोकरज्यूद्वारा अनुगमको क्रममा खिचिएको फोटो

//