समाचार
जनमुक्ती मार्ग अन्तर्गत ताल्ढुंगा-सिक्रे सडक खण्डमा हुँदै गरेको कालोपत्रको सदाझैँ निरन्तर अनुगमनको क्रममा आज पनि मिति २०८३ साल बैशाख ०३ गतेका दिनमा गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादर थिङज्यू सहित कर्मचारीहरू र पत्रकारज्यूहरूद्वारा अनुगमनको क्रमका फोटो
जनमुक्ती मार्ग अन्तर्गत ताल्ढुंगा-सिक्रे सडक खण्डमा हुँदै गरेको कालोपत्रको सदाझैँ निरन्तर अनुगमनको क्रममा आज पनि मिति २०८३ साल बैशाख ०३ गतेका दिनमा गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादर थिङज्यू सहित कर्मचारीहरू र पत्रकारज्यूहरूद्वारा अनुगमनको क्रममा कैद गरिएको तस्विर









