समाचार
आवधिक_शिक्षा_योजना_तथा_गाउँ_शिक्षा_सम्मेलन-२०८०
खानीखोला गाउँपालिकामा पालिकाभित्र शिक्षामा गुणस्तर कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले पालिकाभित्रका सबै विद्यालयका विव्यस अध्यक्ष र प्रधानध्यापकसहित पहिलोपटक दुई दिने आवधिक_शिक्षा_योजना_तथा_गाउँ_शिक्षा_सम्मेलन-२०८० खानीखोला गाउँपालिकाका अध्यक्ष श्री इन्द्रबहादुर थिङको अध्यक्षतासँगै शिक्षाविद्हरु श्री विमल फुयाल र श्री पुर्ण दवाडीको विशेष उपस्थितिमा सुरु भएको छ ।
शिक्षा सम्मेलनबाट खानीखोलाको आगामी दस बर्षको मजबुत र जीवन उपयोगी रोडम्याप तय हुनेमा विश्वास्ता छन् ।
गापा अध्यक्ष थिङले अनिवार्य तथा निशुल्क शिक्षा छिट्टै लागू हुने गरि तयारी भइरहेको जानकारी दिए ।