समाचार
"कृषि सामाग्री तथा मेशीनरी वितरण साथै २ दिने कफी खेती विकास कार्यक्रमका झलकहरू"
"गाउँपालिका अन्तर्गत कृषि शाखा र श्री मन्जुश्री कृषक समुह खानीखोला-७ को आयोजनामा ५०% साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कफी पकेट विकास कार्यक्रमबाट यस खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ज्यूको अध्यक्षतामा कृषि सामाग्री तथा मेशीनरी वितरण साथै २ दिने कफी खेती विकास कार्यक्रम सम्पन्न"