FAQs Complain Problems

खानीखोला गाउँपालिकाको सहयोग, भाषा आयोग काठमाडौँको सहकार्य तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेको आयोजनामाचैत ४ देखि ८ गतेसम्म सञ्चालन हुने गरी स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रमका झलक।