समाचार
"फेरि भेटौला कार्यक्रम"
आज मिति २०८० साल जेठ ११ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री इन्द्र बहादुर थिङ ज्युको अध्यक्षतामा पालिकाको सभाहलमा यस खानीखोला गाउँपालिकामा बिगत साढे ५ बर्ष देखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहनु भई अन्त गाउँपालिकामा सरुवा भई जान लाग्नु भएका श्री लक्ष्मि प्रसाद अधिकारी ज्यू लाइ फेरि भेटौला भन्ने बाचा सहित बिदाई कार्यक्रम सम्पन्न गरियो ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवन को उत्तरोत्तर प्रगतिको शुभकामना ।